back
CTIZAN AD

साँघुटारमा भएको आगोलागीबाट ३ करोडको क्षति

वि.सं.२०७६ साउन ९ बिहीवार

948 

shares

९ साउन, रामेछाप । रामेछाप जिल्लाको साँघुटार बजारमा आगोलागी भएको छ । बिहिबार बिहान साघुटारमा भएको आगलागीबाट करोडौको क्षति भएको छ ।

निर्माण ब्यबसायि समेत रहेका राजन सुवेदिको घरमा बिजुली सर्ट भई स्टोर गरी राखेको डिजेल र पेट्रोलका ड्रम अकस्मात विष्फोट हुदा धेरै ठुलो आगोको मुस्ला उत्पन्न भएको स्थानीयबासीले बताएका छन । बिहान ८ ३० बजेबाट शुरु भएको आगो पुर्णरुपमा नियन्त्रणमा आएपछि क्षतिको अनुमानित आकडा निकालिएको प्रहरी सहायक निरीक्षक भुवन श्रेष्ठले बताएका छन ।

आगलागीबाट राजन सुवेदीको घर, अंकित श्रेष्ठको साढै दुई तले पक्की भवन र पसल, हरीमाया मगर र अनिश मगरको बासस्थान तथा छाप्रो नष्ट भएको छ । यस आगलागीबाट करिब २ करोड ८८ लाखको क्षतिभएको जनाइएको छ ।

वि.सं.२०७६ साउन ९ बिहीवार १५:०१ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...