back
CTIZAN AD

नेपाल बैकंर्स सघंबाट पौड्याल सम्मानित

वि.सं.२०७३ मंसिर ५ आइतवार

831 

shares

नबिल बैंंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल नेपाल बैकंर्स सघंबाट सम्मानित हुनु भएको छ । मुलुकको बैंकिङ्ग तथा वित्तिय क्षेत्रको प्रवर्धनमा लामो अवधिदेखि कृयाशिल रहि महत्वपूर्ण योगदान पु¥याउनु भएकोले पौड्याललाई सघंले आफ्नो ३० औं वार्षिक साधारण सभामा सम्मान गरेको जनाएको छ । सघंले आगामी दिनहरुमा समेत बैकिंङ्ग क्षेत्रले उहाँबाट यस्तो सहयोग प्राप्त गर्नेछ भन्ने अपेक्षा राखेको जनाएको छ । नेपाल बैकंर्स सघंका अध्यक्ष उपेन्द्र पौडेल तथा नवनिर्वाचित अध्यक्ष अनिल केशरी शाहले पौड्याललाई उक्त सम्मान–पत्र हस्तान्तरण गर्नु भएको थियो ।

पौड्याल निजि तथा वैदेशीक लगानिबाट प्रवर्धित मुलुककै पहिलो नबिल बैंंकको सञ्चालक समितिमा लामो अवधिदेखि रहि हाल यस बैंकको अध्यक्षको रुपमा नेतृत्व गर्दै आउनु भएको छ । नेपाल राष्ट्र बैंक सेवाबाट यस क्षेत्रमा प्रवेश गर्नुभएका पौड्यालले बैंकिङ्गका साथै विमा, उद्मोग लगायत विभिन्न संस्थाहरुको सञ्चालक समितिहरुको अध्यक्षता मार्फत योगदान पु¥याउनु भएको छ ।

वि.सं.२०७३ मंसिर ५ आइतवार ११:२८ मा प्रकाशित

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...