back
CTIZAN AD

भृकुटीमण्डप जाऔँ, सित्तैमा माछा खाऔँ

वि.सं.२०७३ मंसिर ५ आइतवार

1.1K 

shares

bindulal-shrestha
५ मंसिर, काठमाडौ । नेपाल मत्स्य व्यवसायी संघले यहि मंसिर ९–१३ गते काठमाडौंको भृकुटी मण्डपमा मत्स्य महोत्सबको आयोजना गर्दैछ ।
“तेस्रो राष्ट्रिय मत्स्य महोत्सब तथा परिकार प्रतियोगिता २०७३” भन्ने नाराका साथ सम्पन्न हुन लागेको उक्त महोत्सव अवलोकन गर्न आउनेलाई  रु. २५० को टिकटमा निःशुल्क माछाको परिकार खुवाउने व्यबस्था गरिएको संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष विन्दुलाल श्रेष्ठ बताउनु हुन्छ । श्रेष्ठका  अनुसार महोत्सब अबलोकन गर्न आउने तर माछा नखानेलाई रु. १०० को मात्र टिकट छ । बिद्यार्थीहरुका लागि भने रु २०० को टिकट छ, त्यहि टिकटमा उनीहरुले माछा पनि खाना पाउने छन् ।
नेपाली किसानहरुले उत्पादन गरेको माछाको स्वाद नेपाली उपभोक्ताहरुलाई चखाउने र किसानहरुलाई उत्साहित बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको श्रेष्ठले बताउनु भयो । संघले विगत २ वर्ष देखि यस्तो प्रतियोगिता गर्दै आएको छ ।
माछापालन गर्ने किसानहरुलाई ब्यबसायी बनाउने उद्देश्यले ५ बर्ष अघि नेपाल मत्स्य ब्यबसायी संघको स्थापना गरिएको हो ।

वि.सं.२०७३ मंसिर ५ आइतवार १२:१० मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...