back

नेपाल बैकंर्स सघंबाट पौड्याल सम्मानित

वि.सं.२०७३ मंसिर ५ आइतवार

453 

shares
GLOBAL IME AD
NTC AD

नबिल बैंंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल नेपाल बैकंर्स सघंबाट सम्मानित हुनु भएको छ । मुलुकको बैंकिङ्ग तथा वित्तिय क्षेत्रको प्रवर्धनमा लामो अवधिदेखि कृयाशिल रहि महत्वपूर्ण योगदान पु¥याउनु भएकोले पौड्याललाई सघंले आफ्नो ३० औं वार्षिक साधारण सभामा सम्मान गरेको जनाएको छ । सघंले आगामी दिनहरुमा समेत बैकिंङ्ग क्षेत्रले उहाँबाट यस्तो सहयोग प्राप्त गर्नेछ भन्ने अपेक्षा राखेको जनाएको छ । नेपाल बैकंर्स सघंका अध्यक्ष उपेन्द्र पौडेल तथा नवनिर्वाचित अध्यक्ष अनिल केशरी शाहले पौड्याललाई उक्त सम्मान–पत्र हस्तान्तरण गर्नु भएको थियो ।

पौड्याल निजि तथा वैदेशीक लगानिबाट प्रवर्धित मुलुककै पहिलो नबिल बैंंकको सञ्चालक समितिमा लामो अवधिदेखि रहि हाल यस बैंकको अध्यक्षको रुपमा नेतृत्व गर्दै आउनु भएको छ । नेपाल राष्ट्र बैंक सेवाबाट यस क्षेत्रमा प्रवेश गर्नुभएका पौड्यालले बैंकिङ्गका साथै विमा, उद्मोग लगायत विभिन्न संस्थाहरुको सञ्चालक समितिहरुको अध्यक्षता मार्फत योगदान पु¥याउनु भएको छ ।

वि.सं.२०७३ मंसिर ५ आइतवार ११:२८ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्सेमा...

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

बुर्तिबाङमा प्रभु बैंकको ”ग्लोबल मनी वीक २०२५” को र्‍याली

बुर्तिबाङमा प्रभु बैंकको ”ग्लोबल मनी वीक २०२५” को र्‍याली

बाग्लुङ । प्रभु बैंकको गण्डकी प्रदेश कार्यालयद्वारा बागलुङ्ग जिल्लाको पश्चिम...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...