back
CTIZAN AD

सुसेली : गुरु

वि.सं.२०८३ साउन २ शनिवार

534 

shares

सिजल के.सी, ग्रीनहिल स्कुल, कक्षा ६

प्यारी गुरुमा
शिक्षा दीक्षा दिएर
बन्नू भो आमा । १।

नराम्रो लाग्छ
भोलिपल्ट आएर
राम्रो नै लाग्छ ।२।

राम्री पनि हो
पढाएर ज्ञानी नि
बनाउनु भो ।३।

सम्मान गर्छु
भेट्दा खेरि म पनि
आदर गर्छु । ४।

देवीको रूप
मेरी प्यारी गुरुमा
बुद्ध स्वरूप ।५।

गुरु सबको
नयाँ कुरा दिएर
हाम्रो भलो भो ।६।

पढ्न पाउने
स्कुल जाँदा गुरुले
हो सिकाउने । ७।

नयाँ जानियो
विद्यालय भनेको
ज्ञान खानी हो । ८।

इच्छा सभ्यको
सिक्ने हामी बालक
ज्ञान भव्यको । ९।

गर्छु नमन
अशिष्ट र अज्ञानी
भन्दै नभन । १०।

वि.सं.२०८३ साउन २ शनिवार १०:२६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...