back
CTIZAN AD

गजल

वि.सं.२०८३ साउन २ शनिवार

468 

shares

पद्मा रिजाल, बाँके

साफ मन दृष्टि सङ्लो छ मेरो
जिन्दगी किन्तु एक्लो छ मेरो

मौनता सङ्ग नाता छु गाँस्दै
घाउ आफ्नै बिरानो छ मेरो

रूपले खास मोहित नपार्ला
भावना दिलको चोखो छ मेरो

यो सहरले रुवायो निकै नै
दर्दले मन दुखेको छ मेरो

जिन्दगीको म खोज्दै छु अर्थ
वक्षमा मदको आगो छ मेरो

बहर : मुतदारिक मुसम्मन महजुफ
अर्कान : फाइलुन् , फाइलुन् , फाइलुन् , फे
वजन – २१२ – २१२ – २१२ – २
काफिया : ओ
रदीफ : छ मेरो
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ साउन २ शनिवार १०:१८ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...