back
CTIZAN AD

चार दिनमा चार प्रहरी घुुससहित पक्राउ

वि.सं.२०७६ साउन १० शुक्रवार

1.1K 

shares

१० साउन, काठमाण्डौं । पछिल्लो चार दिनमा चार प्रहरी घुससहित पक्राउ परेका छन् । आइतबार, सोमबार, र बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार प्रहरीलाई पक्राउ गरेको हो । बुधबार साँझ महानगरीय प्रहरी वृत गैशाला काठमाण्डौंका प्रहरी नायब निरीक्षकद्धय रमेशबाहादुर पाण्डे र राजु स्वर्णकारलाई आयोगले पिंगलास्थानबाट पक्राउ गरेको थियो ।
सार्वजनिक मुद्दामा केस चाँडै मिलाएर छुटाइने भन्दै उनिहरुले १८ हजार रुपैंया घुस लिएका थिए । पक्राउ परेका अभियुत्तका आफन्तसगँ उनिहरुले पैसा लिएका थिए । पक्राउ परेका प्रहरी मुद्दा शाखामा कार्यरत भएकोले यसमा अन्य प्रहरीको पनि संलग्नताको आशंका गरिएको छ । सोमबार अस्थायि ट्राफिक प्रहरी पोस्ट कोसी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाल पक्राउ परेका थिए । काँकडभिट्टा काठमाण्डौं चल्ने गाडी सञ्चालनमा सहजता गरदिने भन्दै उनले पाँच हजार रुपैंया घुस लिएका थिए । शुत्रबारको नयाँ पत्रिकाबाट ।

वि.सं.२०७६ साउन १० शुक्रवार ०८:३६ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...