back
CTIZAN AD

हारतीले माग्यो १६ कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७६ साउन १० शुक्रवार

822 

shares

१० साउन, काठमाडौँ । हारती बचत तथा ऋण सहकारी संस्था लिमीटेडले विभिन्न पदको लागि योग्यता पुगेका र सोही विषयमा कार्यानुभव भएका कर्मचारीहरुको माग गरेको छ ।

मनभवन ललितपुरमा रहेको उक्त संस्थाले जेनेरल म्यानेजरमा एकजना, अकाउन्टेन दुई, असिस्टेन अकाउन्टेन दुई, अफिस अकाउन्टेन दुई, मार्केटिङ कलेक्र्टस आठ र रिसेप्सनिष्टमा एकजना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

संस्थाका अनुसार निवेदनमा पेश गर्नुपर्ने कागजातहरु नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वायोडाटा र हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रति साथै योग्यताका प्रमाणपत्र र अनुभव तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि चाहिने बताइएको छ ।
haratisaccos@gmail.com मा इमेल गरी निवेदन दिन सकिने छ ।

वि.सं.२०७६ साउन १० शुक्रवार ११:४४ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...