back
CTIZAN AD

उपमहानगरले माग्यो करारमा ३० इन्जिनियर

वि.सं.२०७६ साउन १४ मंगलवार

855 

shares

१४ साउन, काठमाडौँ । बुटवल उप–महानगरपालिका नगर कार्यपालिकाको कार्यलयले विभिन्न पदको लागि इच्छुक तथा योग्यता पुगेका कर्मचारीहरुको माग गरेको छ ।
उप–नगरपालिका नगर कार्यपालिकाले सिभिल इन्जिनियरमा दुई, (आर्किटेक्ट) इन्जिनियर एक, स्टुक्चर इन्जिनियर एक, सब इन्जिनियर पन्ध्र, सब इन्जिनियर इलेक्ट्रिकल एक, अ सब इन्जिनियरमा दश कर्मचारीको माग गरेको छ । कार्यलयका अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईन्जिनियरीङ्गमा वि.ई तथा सो सरह उत्तिर्ण भएको हुनुपर्ने र परिक्षाको किसिम लिखित तथा अन्तर्वाता रहेको जनाएको छ ।
उक्त कार्यलयका लागि देहाय बमोजिमका पदहरु करार सेवा मार्फत आ.ब ०७६÷०७७ का लागि पूर्ति गर्नुपर्ने भएकोले इच्छुक उम्मेदवारहरुले तोकिएको ढाँचामा रितपूर्वक दरखास्त फारम भरि नागरिकता प्रमाण पत्रको प्रतिलिपि÷शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि एवम् परिक्षा दस्तुर वापत बुझाएको नगदी रसिद संलग्न गरि सूचना प्रकाशित मितिले १० दिनभित्र यस उप–महानगरपालिका नगर कार्यपालिका कार्यलयको प्रशासन शाखामा दरखास्त पेश गर्नुपर्ने जनाएको छ ।

वि.सं.२०७६ साउन १४ मंगलवार १४:०४ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...