back
CTIZAN AD

विभिन्न मन्त्रालयमा एकहजार कर्मचारीको माग

वि.सं.२०७६ साउन १४ मंगलवार

849 

shares

१४ साउन, काठमाडौँ । सरकारले विभिन्न आयोजना सञ्चालनको लागि खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा राजपत्रांकित श्रेणिमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालयले रिक्त रहेका राजपत्रांकित श्रेणिका अस्थायी दरबन्दी पूर्ति गर्न स्विकृती दिएसँगै विभिन्न मन्त्रालयमा रिक्त रहेका झण्डै एकहजार अस्थायी कर्मचारी भर्ना गर्न बाटो खुलेको जनाएको छ ।

सरकारले स्विकृति दिएसँगै अब खानेपनि मन्त्रालयमा २१३ जना , वन तथा वातावरण मन्त्रालयमा ५० जना र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७२६ जना राजपत्रांकित श्रेणिका अस्थायी दरबन्दी पूर्ती गर्ने र यो सँगै मन्त्रिपरिषद बैठकले २० वटा निर्णयहरु गरेको बताएको छ ।

वि.सं.२०७६ साउन १४ मंगलवार १४:०८ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...