back
CTIZAN AD

पाकिस्तानी सेनाको विमान दुर्घटना १७ जनाको मृत्यु

वि.सं.२०७६ साउन १४ मंगलवार

732 

shares

१४ साउन, काठमाण्डौं । पाकिस्तान सेनाको विमान दुर्घटना हुँदा विमानसमा सवार १५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको रावल पिण्डी सहरमा आज बिहान .(मंगलबार) भएको विमान दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।

मृतकमा विमानका चालक दलका पाँच सदस्य र १२ जना वस्तिका सर्वसाधारण रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुर्घटनामा परेका केही घाईतेको अवस्था गम्भीर रहेको राहत तथा उद्धारका प्रवत्तला फारुक बटले जानकारी दिएका छन् ।

पाकिस्तानी सेनाका अनुसार विमान प्रशिक्षण उडान गरिएको थियो । अचानक विमान अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । विमान रावल पिण्डी भन्दा बाहिरको मोरा कालू गाउँमा दुर्घटनाग्रस्त भएको थियो । वस्तिमा खसेको उक्त विमानका कारण कयौं घरहरु ध्वस्त भएका छन् । Photo-Ap

वि.सं.२०७६ साउन १४ मंगलवार १५:२८ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...