back
CTIZAN AD

विहे गरेको २ वर्षमै किन निराश बनिन् अभिनेत्री अनुष्का ?

वि.सं.२०७६ साउन १४ मंगलवार

756 

shares

भारतीय चर्चित अभिनेत्री अनुष्का शर्माले सेलिब्रेटीलाई आफ्नै तरिकाले बाँच्न दिनुपर्ने बताएकी छन् ।

सेलिब्रेटीको पनि आफ्नै जीवन हुने हुनाले उनीहरुको नीजि जीवनमा त्यति चासो नराख्न पनि अनुरोध गरेकी छन् ।

भारतीय क्रिकेट खेलाडी विराट कोहलीसँग २०१७ मा विवाह गरेकी अभिनेत्री अनुष्काले फिल्ममा काम गरेकी छैनन् । तर, यहि बिचमा उनलाई गर्भवती भएको भनेर हल्ला आएपछि उनले यस्तो निरास हुँदै आक्रोश पोखेकी हुन् ।

उनले भनेकी छन् ‘प्रिगेनेन्ट भएको या नभएको बारेमा कसैलाई सफाइ दिन जरुरी छैन ।’
‘ अभिनेत्रीहरुको बिहे भएपछि मानिसहरु सोध्न थाल्छन्, के उनी गर्भवती छन् ?, यदि अभिनेत्रीहरुले कसैसँग डेट गरेका छन् भने, के उनीहरु विहे गर्नेवाला छन् ? यो साह्रै नराम्रो हो ।’ एक संचारमाध्यमसँग कुरा गर्दै अनुष्काले भनेकी छन्,‘ सेलिब्रेटीलाई आफ्नै हिसावले अगाडि बढ्न दिनुपर्छ यस्तो मामलामा कसैलाई चासो दिएर दौडन जरुरी छैन ।’

अभिनेत्रीहरुले विवाह गर्नासाथ समाजमा उनीहरुका बारेमा विभिन्न कुराहरु चल्न थाल्छन् । यदि कसैले ठूलो साइजको कपडा लगायो भने उ गर्भवती हो भनेर कुरा गर्न थाल्छन् । अनुष्का भन्छिन् ।

वि.सं.२०७६ साउन १४ मंगलवार १५:२५ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...