back
CTIZAN AD

कुवेतमा फसेकी महिलाको उद्धार गरेर वाहवाही कमाए सन्नी देवलले

वि.सं.२०७६ साउन १४ मंगलवार

717 

shares


भारतीय अभिनेता तथा गुरदासपुरका सांसद सन्नी देवलले कुवेतमा फसेकी भारतीय महिलाको उद्धार गरेका छन् ।

कुवेतमा फसेकी पंजावकी वीना नामकी महिलालाई भारतीय एम्बेसीको सहयोगमा २५ जुलाईमा भारत फर्काएको बताइएको छ ।

सांसद सन्नी देवलले कुवेतमा फसेकी ती महिलाका परिवारले गरेको अनुरोधपछि उद्धारमा तदारुकता देखाएको बताइएको छ ।

आफ्ना छोराले गरेको उद्धारको कामबाट खुसी हुँदै उनका बुबा धर्मेन्द्र देवलले नोकरी सम्झेर कर्तव्य निभाउ छोरा भन्दै खुसी व्यक्त गरेका छन् ।

वि.सं.२०७६ साउन १४ मंगलवार १५:१७ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...