back
CTIZAN AD

लोकसेवाको परीक्षा दिएपछि प्रश्नपत्र फिर्ता नगरे कारवाही गरिने

वि.सं.२०७६ साउन १५ बुधवार

705 

shares

१५ साउन । लोकसेवा आयोगको लिखित परीक्षाको तयारी गरिरहनु भएकाहरुलाई सूचना छ ।

कसेवा आयोगले अत्यन्त जरुरी भन्दै जारी गरेको सूचना अनुसार लोकसेवा आयोगको लिखित परीक्षा सकीएपछि प्रश्नपत्र फिर्ता गर्नुपर्ने हुन्छ । तर फिर्ता नगरी नगरी आफूसाथ लानुभयो वा प्रतिलिपि गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु भयो भने कारवाही गर्ने जनाएको छ ।

जारी सूचनामा भनिएको छ “लोक सेवा आयोगको लिखित परीक्षामा प्रश्नपत्र फिर्ता गर्नुपर्नेमा नगरी आफूसाथ लगेमा वा प्रतिलिपि गरी सामाजिक सञ्जालमा पोष्ट गर्ने वा सोही प्रकारका अन्य काम कारवाही गरेमा प्रचलीत कानून बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरीन्छ।”

यसैगरी आयोगले लोकसेवाबाट लिइने परीक्षामा सहभागी परीक्षार्थीले परीक्षा हलमा झोला, मोबाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरेको छ । त्यस्ता सामग्रीहरु परीक्षा केन्द्रको गेटबाटै भित्र लैजान नपाइने सूचित गरिएको छ ।

वि.सं.२०७६ साउन १५ बुधवार २०:४६ मा प्रकाशित

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...