Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

लोकसेवाको परीक्षा दिएपछि प्रश्नपत्र फिर्ता नगरे कारवाही गरिने



१५ साउन । लोकसेवा आयोगको लिखित परीक्षाको तयारी गरिरहनु भएकाहरुलाई सूचना छ ।

कसेवा आयोगले अत्यन्त जरुरी भन्दै जारी गरेको सूचना अनुसार लोकसेवा आयोगको लिखित परीक्षा सकीएपछि प्रश्नपत्र फिर्ता गर्नुपर्ने हुन्छ । तर फिर्ता नगरी नगरी आफूसाथ लानुभयो वा प्रतिलिपि गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु भयो भने कारवाही गर्ने जनाएको छ ।

जारी सूचनामा भनिएको छ “लोक सेवा आयोगको लिखित परीक्षामा प्रश्नपत्र फिर्ता गर्नुपर्नेमा नगरी आफूसाथ लगेमा वा प्रतिलिपि गरी सामाजिक सञ्जालमा पोष्ट गर्ने वा सोही प्रकारका अन्य काम कारवाही गरेमा प्रचलीत कानून बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरीन्छ।”

यसैगरी आयोगले लोकसेवाबाट लिइने परीक्षामा सहभागी परीक्षार्थीले परीक्षा हलमा झोला, मोबाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरेको छ । त्यस्ता सामग्रीहरु परीक्षा केन्द्रको गेटबाटै भित्र लैजान नपाइने सूचित गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले