back
CTIZAN AD

मोबाइल चलाउँदा एक किशोरको मृत्यु

वि.सं.२०७६ साउन १७ शुक्रवार

984 

shares

१७ साउन, विराटनगर । मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ ।

एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आज बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

–––

वि.सं.२०७६ साउन १७ शुक्रवार १२:०२ मा प्रकाशित

झापामा चैते धानको रोपाइँ सुरु

झापामा चैते धानको रोपाइँ सुरु

झापा । जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ ।...

अब पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

अब पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने...

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

फुुङ्लिङ (ताप्लेजुङ) । मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण...

उन्नत जातका सुन्तलाका बेर्ना वितरण

उन्नत जातका सुन्तलाका बेर्ना वितरण

भोजपुर । किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले भोजपुर नगरपालिका–५ बोखिमका...

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

भोजपुर । भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज...

आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२÷८३...