back
CTIZAN AD

जागिरको अवसर : योग्यता जाँचेर दरखास्त दिनुहोस्

वि.सं.२०७६ साउन १९ आइतवार

915 

shares

१९ साउन, काठमाण्डौं । विभिन्न संस्था र कम्पनीहरुले विभिन्न योग्यता पुगेका व्यक्तिहरुलाई जागिरका लागि सूचना जारी गरेका छन् ।

विभिन्न कम्पनीमा जनशक्ति आफूर्ति गर्ने प्रफेक्ट रिक्युटिङ कम्पनीले अफिस मेनेजर, (कम्तिमा स्नातक) १ पुरुष र १ महिला, अफिस सेक्रेटरी २, लेखापाल (कर्मशमा स्नातक) डकुमेन्टेशन इन्चार्ज, ऋण डेस्क, मार्केटिङ अफिसर र अफिस रनरलाई कम्तिमा प्लस टु उत्र्तिण गरेको हुनुपर्ने बताएको छ । कम्पनीको टेलिफोन नं ४३५०७६४ मा फोन गरेर इमेलमार्फत् बायोडाटा पठाउन सकिने जनाइएको छ ।

यसैगरी काठमाण्डौंको कमलपोखरीमा कार्यालय रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याब्रेटोरीले एमडी वा एमएस्सी गरेको १ बायोकेमेस्टिक, विएस्सी एिमएलटी गरेको मेडिकल ल्याव टेक्नोलोजिस्ट ३, सिएमएलटी गरेको २ ल्याव टेक्निसियन, एकाउन्टमा स्नातक गरेको १ एकाउन्टेन तथा प्लस टु गरेको २ रिसेप्सनिस्टको माग गरेको हो ।

सो सेन्टरका अनुसार फोन नं ४४१७१७७, ४४१७१७८ मा सम्पर्क गरी अगस्त १५ भित्र सम्पर्क गर्न सकिने वा विस्तृत जानकारीका लागि www.centraldiagnoisticlabs.com मा हेर्न सकिने जनाइएको छ ।

यसैगरी uk Aid को सहयोगमा संचालित DFID NHSSP   काठमाण्डौं कार्यक्षेत्र रहने ‘प्रमाण–संयोजक’ १, क्यावालिटी एस्युरेन्स तथा रेगुलेशन एडभाइजर १, निर्माण प्रवन्धक १, साइड इन्जिनियर्स काठमाण्डौं १ र पोखरा १, स्कुटरचालक इन्जिनियर १ तथा हेल्थ सिस्टम अफिसर १ जना माग रगको छ ।

सो संस्थाका अनुसार www.nhssp.org.np मा हेरी योग्यता पुगेका उम्मेदवारले १८ दिनभित्र आवेदन गर्न सक्नेछन् ।

वि.सं.२०७६ साउन १९ आइतवार १०:०८ मा प्रकाशित

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

काठमाडौँ । चन्द्रागिरीको काखमा अवस्थित जेसीस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलको...

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,...

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

काठमाडौँ । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट अन्तर्गतको द इन्टरनेशनल...

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक स्तर...

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

काठमाडाैँ । वहाकी माध्यमिक विद्यालय, विहादी गाउँपालिका–४, पर्वतले आफ्नो ६७औँ...