back
CTIZAN AD

‘ म त छम्म छम्म गर्दै नाच्ने’ म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०७६ साउन २० सोमवार

726 

shares

२० साउन, अमेरिका । अमेरिकामा ब्यस्त रहेर पनि नेपाली गीत सङगीत क्षेत्रसँग नजिक रहेर म्युजिक भिडियोका काम गरिरहेका निर्देशक नरमान राइको ‘ म त छम्म छम्म गर्दै नाच्ने’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा गायिका दीपा तामाङले स्वर दिएकी छिन् भने अभाशी राइको शब्द सङ्गीत रहेको छ । उदयराज पौडेलको म्युजिक एरेन्ज रहेको भिडियोमा रेनुका चामलिंगले अभिनय गरेकी छिन् । इण्ट्रोडक्सिन मोडेलमा कुमारी राइलाई देख्न सकिन्छ ।

भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ । द स्टेप्ज क्रु र आरबीएनके डान्स स्टुडियोले संयुक्त रुपमा बनाएको भिडियोलाई राज राइले निर्माण गरेका हुन् ।

निर्देशक नरमान राइको निर्देशनमा यसअघि करिब आधा दर्जन गीतको म्युजिक भिडियोहरु आइसकेका छन् ।

https://www.youtube.com/watch?v=9Filh8locfk

वि.सं.२०७६ साउन २० सोमवार १२:४१ मा प्रकाशित

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

काठमाडौं । निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले निर्माण गरेको...

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...