२१ साउन, भक्तपुर । शिक्षक सेवा आयोगले गत महिना लिएको निम्न माध्यामिक तह (तृतीय श्रेणी) गणित विज्ञान को मध्यमाञ्चलको अन्तर्वार्ताको नतिजा प्रकाशित भएको छ ।
शिक्षक सेवा आयोगबाट खुला प्रतियोगित्माक परीक्षाद्वारा शिक्षक पदपूर्तिका लागि भएको विज्ञापन बमोजिम लिखित परीक्षा तथा अन्तर्वाताको नतिजा प्रकाशन भएको हो ।
वि.सं.२०७६ साउन २१ मंगलवार १२:१४ मा प्रकाशित


























