back
CTIZAN AD

शुभप्रवा सेभिङ्गले खोज्यो कर्मचारी

वि.सं.२०७६ साउन २१ मंगलवार

987 

shares


२१ साउन, काठमाडौँ । शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले सहकारी संस्थामा अनुभव र लाईसिन्स भएका दुई कर्मचारीको माग गरेको छ ।

चाबहिल मुख्य कार्यालय रहेको उक्त संस्थाले बजार अधिकृतमा स्नातक उतिर्ण एकजना र स्नातक उतिर्ण नै सहायक प्रशासनिक अधिकृत मागेको छ । उनीहरुलाई तलब क्रमशः रु.३० हजार र २५ हजार दिइने सूचनामा जनाइएको छ ।

ती पदका इच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा र पिपी साइजको फोटो सहित प्रकाशित मितिले ७ दिनभित्र कार्यालयमा सम्पर्क गर्नुपर्ने बताइएको छ ।

विस्तृत जानकारीको लागि फोन नं. ०१–४४६१७५६/४४६१३२७ वा ईमेलः shubhaprava.cop@gmail.com मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

वि.सं.२०७६ साउन २१ मंगलवार १२:१२ मा प्रकाशित

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...