back
CTIZAN AD

कोइला खानी विस्फोटमा चारको मृत्यु

वि.सं.२०७३ मंसिर ६ सोमवार

891 

shares

६ मङ्सिर,चाङ्गसा (चीन) । चीनको मध्य भागमा पर्ने हेनान प्रान्तमा अवस्थित एक कोइला खानी विस्फोटमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय समयाअनुसार आइतबार अपराह्न ३ बजे भएको यस विस्फोटमा परी खानीका पाँच कामदार फसेका थिए । बेलुका ८ बजेदेखिसम्म दुई व्यक्तिको मृत्यु भएको र एक सख्त घाइते भएको खानीका अधिकारीहरुले जानकारी दिएका थिए ।
बाँकी दुइ व्यक्तिको शव खानीबाट सोमबार विहान ८ बजे निकालेपछि यस घटनामा मारिएका व्यक्तिको सङ्ख्या चार पुगेको बताइएको छ । विस्फोटनको कारण अनुसन्धानरत रहेको बताइएको छ । रासस ÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर ६ सोमवार ११:२३ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...