back
CTIZAN AD

सम्बन्ध विच्छेदका मुद्दा बढ्दो, यी हुन् कारण

वि.सं.२०७६ साउन २१ मंगलवार

1.1K 

shares


२१ साउन, रुपनदेही । रुपन्देहीमा विभिन्न कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको देखिएको छ । वैदेशिक रोजगार, मदिरा सेवन, लागुऔषध, असफल प्रेम विवाहका कारण सम्बन्ध विच्छेद बढ्दै गएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । आर्थिक वर्ष ०७४÷७५ मा ६३१ सम्बन्ध विच्छेदको मुद्दा परेकामध्ये ५०२ मुद्दा फछ्र्यौट भएको छ भने १२९ अझै बाँकी रहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७५÷७६ मा ७२७ मुद्दा परेकामा ४९२ फछ्र्यौट भएको छ भने २३५ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार नेत्र भुसालले जानकारी दिए । अधिकांश मुद्दा २० देखि ३० वर्ष उमेर समूहका भएको बताइएको छ ।

यस्तै रुपन्देहीमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा पनि बढेको छ । आव २०७४÷७५ मा ८२ मुद्दा जबर्जस्ती करणीसम्बन्धी अदालतमा दर्ता भएकामा ५६ मुद्दा फछ्र्यौट भएको छ भने २६ मुद्दा बाँकी रहेको छ । त्यस्तै आव २०७५÷७६ मा १२० मुद्दा परेकामा ६० मुद्दा फछ्र्यौट भएको छ । त्यस्तै ६० मुद्दा बाँकी रहेको स्रेस्तेदार भुसालले जानकारी दिए ।

वि.सं.२०७६ साउन २१ मंगलवार १४:११ मा प्रकाशित

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...