back
CTIZAN AD

‘जाइरा’ मा यस्तो भूमिकामा देखिइन् नायिका नम्रता

वि.सं.२०७६ साउन २४ शुक्रवार

837 

shares

२४ साउन, काठमाण्डौं । हालै मात्र अफिसियल ट्रेलर सार्वजनिक गरिएको नेपाली फिल्म जाइरामा नायिका नम्रता श्रेष्ठ विगतका फिल्ममा भन्दा फरक भूमिकामा देखिएकी छन् ।

अनुप विक्रम शाही र प्रमेद अग्रहरिको मूख्य भूमिका रहेको फिल्म ‘जाइरा’ मा नायिका नम्रता मार्सल आर्टकी खेलाडीको भूमिकामा देखा परेकी हुन् ।

बुधबार राजधानीमा ट्रेलर सार्वजनिक गरिएको ‘जाइरा’मा प्रेम, यौन, आक्रोश, बदलालाई मूख्य विषयका रुपमा देखाउन खोजिएको छ ।

नायिका श्रेष्ठ आफै निर्मात्री रहेको उक्त फिल्मको निर्देशन आषुतोष राज श्रेष्ठ, र निरोज महर्जन तथा आशुतोषकै पटकथा रहेको उक्त चलचित्र जाइरामा लोकेश बजाचार्यको सम्पादन, सम्राट बस्नेतको द्धन्द्ध, बाबु श्रेष्ठको छायांकन र सुजाता श्रेष्ठ, सिर्जना रेग्मी, रेमनदास र सम्राट मगरको मुख्य भूमिका रहेको छ । जाइरा २३ अगस्त ( भाद्र ६ गते) प्रदर्शनमा आउँदैछ ।

वि.सं.२०७६ साउन २४ शुक्रवार १४:३७ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...