back
CTIZAN AD

संविधान निर्माणका बेला देखिएको मुठभेड संशोधनका बेला दोहोरिने खतरा

वि.सं.२०७३ मंसिर ८ बुधवार

717 

shares

patra-patrika-1-1८ मंसिर, काठमाडौं । सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी गरेको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले सडक र सदनबाट प्रतिबाद गर्ने भएको छ । एमालेले आफ्ना भातृ संगठनलाई सडक आन्दोलनका लागि तयार गरिसकेको छ ।
अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताले एमालेको सहमति बिना संविधान संशोधन अघि बढाइए प्रतिवाद गर्ने चेतावनी दिदैं आएका छन् । सोमबार राति सत्तारुढ कांगे्रस र माओवादीका नेताहरुसँगको भेटमा ओलीले संशोधनको प्रस्ताव आए “प्रतिपक्षको भूमिका” देखाउने बताइसकेका छन् ।
संशोधन प्रक्रिया अगाडि बढे सडकमा प्रदर्शन गर्ने तयारी अनेरास्ववियु र युवासंघले गरेको पनि आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७३ मंसिर ८ बुधवार ०३:०० मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...