back

संविधान निर्माणका बेला देखिएको मुठभेड संशोधनका बेला दोहोरिने खतरा

वि.सं.२०७३ मंसिर ८ बुधवार

300 

shares
NTC AD

patra-patrika-1-1८ मंसिर, काठमाडौं । सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी गरेको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले सडक र सदनबाट प्रतिबाद गर्ने भएको छ । एमालेले आफ्ना भातृ संगठनलाई सडक आन्दोलनका लागि तयार गरिसकेको छ ।
अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताले एमालेको सहमति बिना संविधान संशोधन अघि बढाइए प्रतिवाद गर्ने चेतावनी दिदैं आएका छन् । सोमबार राति सत्तारुढ कांगे्रस र माओवादीका नेताहरुसँगको भेटमा ओलीले संशोधनको प्रस्ताव आए “प्रतिपक्षको भूमिका” देखाउने बताइसकेका छन् ।
संशोधन प्रक्रिया अगाडि बढे सडकमा प्रदर्शन गर्ने तयारी अनेरास्ववियु र युवासंघले गरेको पनि आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७३ मंसिर ८ बुधवार ०३:०० मा प्रकाशित

ADBL AD
दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी

दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी

गण्डकी । दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् ।...

आश्विन शुक्ल अष्टमीः महाअष्टमी पर्व मनाइँदै

आश्विन शुक्ल अष्टमीः महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज...

दसैँलाई कोसेली मुस्ताङी स्याउ

दसैँलाई कोसेली मुस्ताङी स्याउ

म्याग्दी । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुुनालाई...

उपत्यकाबाट बाहिरिए आठ लाख यात्रु

उपत्यकाबाट बाहिरिए आठ लाख यात्रु

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ...

मुगलान गएका दुई लाख नेपाली घर फर्किए

मुगलान गएका दुई लाख नेपाली घर फर्किए

राँझा (बाँके) । रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई...

आश्विन शुक्ल सप्तमी : आज फूलपाती भित्र्याइँदै

आश्विन शुक्ल सप्तमी : आज फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना...