back
CTIZAN AD

किन गरे मुख्यमन्त्री शाहीले आफ्नै मन्त्रीलाई बर्खास्त ?

वि.सं.२०७६ भदौ १ आइतवार

684 

shares

१ भदौ, काठमाण्डौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द बहादुर शाहीले आफ्नै मन्त्रीलाई बर्खास्त गरेका छन् ।

मन्त्री मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका पूर्वाधार तथा योजनामन्त्री खड्क बहादुर खत्रीलाई राजिनामा दिन गरेको आग्रहमा नटेरेपछि बर्खास्त गरेका हुन् ।

मन्त्री खत्रीसहित पाँचजनाले १ करोड १० लाख ८० हजार रकमको कृषि विकास बै.क भोजपुरबाट जारी नक्कली झुटो, किर्ते बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको ठहर गर्दै उच्च अदालत पाटनले खत्रीलाई पक्राउ पूर्जी जारी गरेको थियो ।

अन्य अभियुक्तहरु छविलाल ढकाल, रणधीर तुम्बा र देवजंग शाहीलाई अदालतमा उपस्थित गराइएको छ भने मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठmलाई अदालतको आदेशमा फरार अभियुक्त भनिएको छ ।

उच्च अदालत पाटनले सोमबार मन्त्री खत्रीलाई पक्राउको आदेश दिएको पनि आइतबारको कारोबार दैनिकमा समाचार छ ।

पार्टीका शिर्ष नेताहरुसँगको छलफलपछि मन्त्री खड्कालाई बर्खास्त गरिएको कर्णाली प्रदेश सरकारका सांसद पदम रोकायाले बताएका छन् ।

वि.सं.२०७६ भदौ १ आइतवार ०८:५२ मा प्रकाशित

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...