back
CTIZAN AD

रोजगारीका लागि दुई हजार विदेशीले श्रमस्वीकृति लिए यो वर्ष

वि.सं.२०७६ भदौ १ आइतवार

627 

shares

१ भदौ, काठमाण्डौं । नेपालमा रोजगारीको सम्भावना नभएको भन्दै दिनहुँ हजारौ नेपाली युवा विदेश पुगिरहेको अवस्थामा नेपालमा यो वर्ष मात्रै दुई हजार विदेशीले रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

भूकम्पपछि देशमा निर्माणको काम धमाधम भइरहेको अवस्थामा ती विदेशी कामदार ती परियोजनामा काम गर्नका लागि नेपाल आएका हुन् । २०७४÷०७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृत लिनेको संख्या १६ सय ४३ जना रहेका थिए भने आर्थिक वर्ष ०७५÷७६ मा २ हजारको हाराहारीमा पुगेको छ ।

यसमध्ये पनि अघिल्लो आवमा १ हजार ३५ नयाँ आवेदकलाई श्रम स्वीकृति दिइएको थियो भने ५८८ जना पुरानाको श्रम स्वीकृति नविकरण गरिएको आइतबारको कारोबार दैनिकमा समाचार छ । यस्तै गत आवमा १ हजार ११९ नयाँलाई श्रम स्कृति दिइएकोमा ८६२ गैरनेपालीको श्रम स्वीकृति नविकरण गरिएको थियो ।

श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् ।

वि.सं.२०७६ भदौ १ आइतवार ०८:३५ मा प्रकाशित

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...