back
CTIZAN AD

उपकुलपतिमा दोहोरिन खनियाँको दौडधुप

वि.सं.२०७६ भदौ १ आइतवार

789 

shares

१ भदौ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले आफ्नो कार्यकाल दोहोर्याउन दौडधुप तीब्र बनाएका छन् । स्रोतका अनुसार उनीहरु राजनीतिक दलका नेताहरु भेटेर लबिइङ गरिरहेका छन् ।

खनियाँले शनिबार नेकपा अध्यक्ष पुष्पलाल दाहाललाई शनिबार उनकै ललितपुरको खुमलटारस्थित निवासमा भेटेका थिए । शनिबारै उनले केही सञ्चारकर्मी बोलाएर विश्वविद्यालयमा राम्रोसँग काम गर्न प्रर्याप्त समय चाहिने तर्क गर्दै दोहोर्याएर काम गर्न दिइए राम्रो हुने दावी गरे । ‘कुनै पनि संस्थालाई सहज रूपमा अगाडि बढाउन समय लाग्छ । मेरो कार्यकालमा केही काम भएका छन् । उपकुलपतिलाई चार वर्षमात्र कार्याविधि छोटो हो,’ उनले भने ।
खनियाँको कार्यकाल केही दिन मात्र बाँकी छ । खनियाँले आफूले राजनीतिक रूपमा नियुक्ति पाए पनि कांग्रेसको कुनै पनि कार्यक्रममा सहभागी नभएको दाबी गरे । तत्कालीन प्रधानमन्त्री एवं कुलपति सुशील कोइरालाबाट नियुक्त खनियाले दाबी गरे, ‘चार वर्षको सबै समय विश्वविद्यालयमा लगाएँ । आइतबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ भदौ १ आइतवार ०८:३४ मा प्रकाशित

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...