back
CTIZAN AD

सहकारीले खोज्यो कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७६ भदौ १ आइतवार

888 

shares

१ भाद्र, काठमाडौँ । नेपाल सहकारी वित्तीय संस्था लिमीटेडले मेहनती, इमान्दार र अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।
नयाँ वानेश्वर अबस्थित उक्त संस्थाले सुपरभाइजरमा र सहायक ट्रेनीमा स्नातक पास भएका र सम्बन्धित क्षेत्रमा अनुभव भएका केहि कर्मचारीहरुको आवश्यकता साथै मोटरसाइकल चलाउन जान्नेलाई विशेष ग्राह्यता दिइने जनाएको छ ।
उक्त संस्थाका अनुसार इच्छुक व्यक्तिले आफ्नो वायोडाटा, हालसालै खिचेको पासपोर्ट साईजको फोटो सहित प्रकाशित मितिले १५ दिनभित्र कार्यालयमा आवेदन दिनुपर्ने सूचना दिएको छ ।
थप जानकारीका लागि फोनः नं. (केन्द्रिय कार्यालय भवन) नयाँ बानेश्वर ४४६५९४३, ४४६४८८५ तथा शाखा कार्यालय भोटाहीटी (साझा भवन) ४२५४५६५, ४२४००७० साथै ईमेलः info@ncfsl.np मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

वि.सं.२०७६ भदौ १ आइतवार ११:३७ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...