back
CTIZAN AD

निर्वाचन सम्म धैर्य गर्नुस, त्यसपछि म बस्दिन –प्रम वली

वि.सं.२०७६ भदौ १ आइतवार

654 

shares


१ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा वलीले निर्वाचन सम्म धैर्य गर्न भन्दै त्यसपछि आफू प्रधानमन्त्री पदमा नबस्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका वलीले आइतबार संसदलाई सम्बोधन गर्दै कतिपयले अब प्रधानमन्त्री पद जाने भयो भनेर कामेर बसेको भन्ने हल्ला गरेको आफूले सुनेको बताउँदै निर्वाचन सम्म धैर्य गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री वलीले निर्वाचन पछि आफूलाई प्रधानमन्त्री पदमा बस्न मन नभएको भन्दै उनले लोकतन्त्रप्रति सरकारको निष्ठामा नचाहिने भ्रम नफैलाउन समेत चेतावनी दिएका छन् ।

जनताले दिएको जिम्मेवारीबाट सरकार नभाग्ने र यस्तो दिवासप्ना कसैले पनि नदेख्न समेत आग्रह गर्दै सरकार जनताको निराशामा टेकेर वा एउटा भल छोपेर नबनेको समेत बताए ।
प्रधानमन्त्री वलीले लोकतन्त्रका लागि आफूहरुको त्याग तपस्या अरुको भन्दा कम नरहेको बताउँदै सरकार लोकतान्त्रिक भएन अधिनायकवादतर्फ गयो नभन्न समेत सुझाउँदै उनले भने‘जनतामा निराशा पैदा गर्ने प्रयास नगर्दा राम्रो हुन्छ, अहिलेको सरकारले लोकतन्त्रलाई सुदृढ गर्नेभन्दा यताउता जान सक्दैन ।’

वि.सं.२०७६ भदौ १ आइतवार १३:४५ मा प्रकाशित

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...