back
CTIZAN AD

प्रहरीलाई नै २६ हजार घुस दिएपछि …

वि.सं.२०७६ भदौ १ आइतवार

720 

shares

१ भदौ, बारा । प्रहरीलाई नै आर्थिक प्रलोभनमा पार्न खोज्ने ३ जना पक्राउ परेका छन् ।
कलैया उपमहानगरपालिका १७ का २४ वर्षीय छोटेलाल पटेल सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिश्रामपुर गाउँपालिका १ स्थित सिमा प्रहरी चौकी छतवा चौकीमा आई प्रहरीलाई कपडाको लाईन मिलाई दिनुपर्यो भनी २६ हजार रुपैयाँ दिएपछि उक्त रकम सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।रकम सहित पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरीलाई दुव्र्यवहार समेत गरेका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका बताइएको छ ।

वि.सं.२०७६ भदौ १ आइतवार १४:५७ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...