back
CTIZAN AD

केन्याको मोम्बासामा पक्राउ परेका तीन नेपाली रिहा

वि.सं.२०७६ भदौ १ आइतवार

720 

shares

१८ अगस्त, केन्या । लागू पदार्थको अभियोगमा केन्याको मोम्बासास्थित पून्जनी हाउसबाट पक्राउ परेका ३ जना नेपालीलाई त्यहाँको अदालतले रिहा गरेको छ ।

सुस्मिता कार्की, शिव वस्याल र राम मनोजलाई पून्जनी न्याली हाउसमा छापा मारी पक्राउ गरेको प्रहरीले अदालत समक्ष पेश गरेको थियो ।

मोम्बासा टाइकुन अलि पूजनी होमबाट पक्राउ परेका उनीहरुलाई शान्जु जिल्ला अदालतमा पेश गरिएको थियो । फाउ पर्दा सामान्य भाङ मात्र पेश भएको र थुनिरहनु पर्ने प्रमाण नभएकोले उनीहरुलाई अदालतले रिहा गरेको बताइएको छ ।

वि.सं.२०७६ भदौ १ आइतवार १४:५४ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...