back
CTIZAN AD

अध्यक्षपछिको वरीयतमा अब खनाल

वि.सं.२०७६ भदौ २ सोमवार

786 

shares

२ भाद्र्र, काठमाण्डौ । एक वर्षअघि खनालले राखेको माग सम्बोधन, तर बदला लिएको भन्दै नेपालको आपत्ति । नेपालल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेताद्धय माधव नेपाल र झलननाथ खनालको वरीयताक्रम हेरफेर भएको छ । यसअघि दुई अघि अध्यपक्षिको वरीयातात्रम रहेको नेपाल अब तेस्रो क्रममा पुगेको छन् भने खनाल तेस्रोबाट दोस्रोमा उक्लिएका छन् ।
केन्द्रीय सचिवालयको आइतबारको बैठकले शीर्ष नेताको वरीयताक्रम हेरफेर गरेको हो । गत वर्ष पार्टी एकताको समय आफु चीन भ्रमणमा रहेका वेला अन्याय हुने गरी वरीयतामा तल पारीएको भन्दै खनालले आपति जनाएका थिए । खनाललेत्यति वेला पारिएको भन्दै खनालले आपत्ति जनाएका थिए । खनालले त्यतिवेला उजुरी पनि गरेका थिए । तर, आइतबारको बैठकले वरीयता परिवर्तन गरेको छ । ‘वरिष्ठ नेताहरुको नयाँ मर्यादाक्रम निर्धारण भएको छ,’ बैठकपछि प्रवत्ता नारायणकाजि श्रेष्ठले भने, ‘त्यसअनुसार तेसा्रे वरीयतामा झलनाथ खनाल र चौथो वरीयतामा माधवकुमार नेपाल रहनुहुनेछ’ । सोमबारको नयाँ पत्रिकाबाट ।

वि.सं.२०७६ भदौ २ सोमवार ०८:२३ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...