back
CTIZAN AD

भरत्तपुर क्यानसर अस्पतालद्धारा छानबिन समिति गठन

वि.सं.२०७६ भदौ २ सोमवार

654 

shares

२ भाद्र, काठमाण्डौं । भत्तपुर क्यानसर अस्पतालमा भएको आर्थिक अनियमितता सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन भएको छ । अस्पतालको नयाँ व्यवस्थापन समितिको आइतबार बसेको पहिलो अनियमितताबारे छानबिन गर्न भक्तपुरर –९ का वडाध्यक्ष तथा व्यवस्थापन समितिका सदस्य रविन्द्र ज्याख्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । सदस्यमा लेखा परीक्ष कृष्णगोविन्द लाखा र अधिवत्रत्ता अनिता जधारी छन् ।
समितिले अस्पतालका कागजातको अध्ययन, कर्मचारी र सरोकारवालासँग परामर्श गरी एक महिनाभित्र व्यवस्थापनलाई प्रतिवेदन दिनेछ । बैठकले अस्पतालको बैंक खाता परिवर्तन गर्ने जानकारी दिए । बैठकले बैकक खाता परिवर्तन र कर्मचारी व्यवस्थापनसम्मका निणर्य गरेको छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाद्धारा सञ्चालित अस्पतालमा पुरानो व्यवंस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै नगरपालिकाले हस्तक्षेप गरी नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको थियो । सोमबारको नयाँ पत्रिकाबाट ।

वि.सं.२०७६ भदौ २ सोमवार ०९:०० मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...