back
CTIZAN AD

उपचारका लागि आज सिंगापुर जाँदै प्रधानमन्त्री

वि.सं.२०७६ भदौ ५ बिहीवार

945 

shares

५ भाद्र, काठमाण्डौं । सिंगापुरमा उपचार गरेर फर्किएको १० दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली पुन : उपचारकै लागि सिंगापुर जाने भएका छन् ।

सिंगापुरमा १० दिनको उपचारपछि साउन २७ गते स्वदेश फर्किएका प्रधानमन्त्री फर्किएको १० दिनपछि आज फेरि उपचारका लागि सिंगापुर जाँदैछन् ।

प्रधानमन्त्री दिउसो साढे १ बजे थाई एयरबाट सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्रीसँगै उनकी श्रीमती राधिका शाक्य प्रमुख सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक दिव्य साह लगायतको टिम जाने पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली लामो समयदेखि मिर्गौला रोगको विरामी रहेका छन् । साउन २७ गते सिंगापरुबाट फर्किएका ओलीले सिंगापुरमा भएको स्वास्थ्यउपचारबारे कसैलाई पनि बताएनन् ।

वि.सं.२०७६ भदौ ५ बिहीवार ०८:३५ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...