back
CTIZAN AD

‘लभ स्टेशन’ का निर्माता शाही पक्राउ

वि.सं.२०७६ भदौ ५ बिहीवार

867 

shares

५ भाद्र, काठमाण्डौं । फिल्म निर्माता गोविन्द शाही पक्राउ परेका छन् । शाहीलाई लेनदेनको विवादमा बुधबार कमलपोखरीबाट पक्राउ गरिएको हो ।

फिल्म वितरक तथा निर्माता रहेका शाहीको लगानीमा रहेको ‘लिलिबिली’ गतवर्ष रिलिज भएको थियो । यस फिल्मका अन्य दुई निर्माता मिलन चाम्स र सुदीप खड्काले फिल्मबाट उठेको ८७ लाख ७४ हजार सात सय ६५ रुपैयाँ हिनामिना गरेको भन्दै शाही विरुद्ध प्रहरीमा उजुरी गरेका थिए ।

यहि उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको बुधबारको नयाँपत्रिका दैनिकले लेखेको छ ।

उनीविरुद्ध आपराधिक लाभको अभियोग छ । शाहीले पछिल्लो समय फिल्म ‘लभ स्टेसन’ निर्माण गरेका थिए । उनी कुनै समय अभियनयमा पनि सक्रिय थिए ।

वि.सं.२०७६ भदौ ५ बिहीवार ०८:१९ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...