back
CTIZAN AD

किन देखियो कर्मचारी समायोजनमा सकस ?

वि.सं.२०७६ भदौ ५ बिहीवार

873 

shares

५ भदौ , काठमाडौँ । समायोजन सम्पन्न भएको लामो समयसम्म पनि कर्मचारी व्यवस्थापनको काम सम्पन्न हुन सकेको छैन ।

स्थानीय र प्रदेश तहमा समायोजन भएका कर्मचारी सोही तहमा गए पनि हाजिर नगरी फिर्ता पठाएसँगै समायोजनमा नै समस्या देखिएको हो ।

सरकारले समायोजन सम्पन्न गरेर कार्यक्षेत्रमा जान निर्देशन दिएको लामो समय भइसकेको छ । तर, समायोजनपछि कार्यक्षेत्रमा पुगेका सयौं कर्मचारी फिर्ता भएका छन् । ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ती तहबाट फिर्ता भएका १२५ कर्मचारी मन्त्रालयमा हाजिर हुने गरेका छन् ।

मन्त्रालयका सहसचिव रूद्रसिंह तामाङका अनुसार ती कर्मचारीलाई विभागीय मन्त्रालयमा व्यवस्थापन गरिएको छ । ‘हालसम्म १२० जनालाई सम्बन्धित मन्त्रालयमा व्यवस्थापन गरेका छौं, यो तत्कालीन समाधान हो, उनीहरुलाई समायोजन भएकै स्थानमा नै पठाउने प्रयासमा छौं,’ उनले भने । उनीहरुलाई समायोजन भएको तहमा नै पठाउनका लागि सम्बन्धित तहसँग छलफल जारी रहेको तामाङको भनाइ छ । बिहीबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ भदौ ५ बिहीवार ०८:१७ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...