back
CTIZAN AD

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि सिफारिस तीनैजनाको योग्यतामा प्रश्न

वि.सं.२०७६ भदौ ५ बिहीवार

1K 

shares

५ भदौ, काठमाडौँ । बहुचर्चित चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि सिफारिस तीनैजनाको योग्यतामा प्रश्न उठेको छ ।

उपाध्यक्ष हुन मेडिकल शिक्षामा स्नातकोत्तर उपाधि प्राप्त गरी २० वर्ष चिकित्साशास्त्रको अनुभव लिनुपर्छ र यो स्नातकोत्तर गरेर २० वर्ष सेवा गरेको अनुभव कुनै पनि उम्मेदवारमा छैन उपाध्यक्ष हुन अर्काे पनि विकल्प छ ।

चिकित्सा शिक्षा अध्यापनमा कम्तीमा १० वर्षको अनुभव र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएका उम्मेदवार पनि योग्य मानिन्छन् । तर, त्यो दोस्रो मापदण्ड पनि तीनैजना उम्मेदवारले पूरा गरेका छैननन् ।

पहिलो नम्बरमा सिफारिस डा. सुरेन्द्र शेरचनको विशेषज्ञता नेपाल मेडिकल काउन्सिलमा सन् २०१५ मा दर्ता भएको हो । त्यसले उनले औपचारिक रूपमा विशेषज्ञको काम गर्न थालेको चार वर्ष मात्र भएको छ ।

अझ उनले स्नाकोत्तर नै गरेका छैनन् उनले पोस्ट ग्रयाजुएटलाई स्नाकोत्तर मानिँदैन । बिहीबारको नयाँ पत्रिकाबाट

वि.सं.२०७६ भदौ ५ बिहीवार ०७:५८ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...