back
CTIZAN AD

ब्रोकर लाईसेन्स दिने प्रकृया स्थगन

वि.सं.२०७६ भदौ ५ बिहीवार

1K 

shares

५ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले वाणिज्य बैंकहरूको सहायक कम्पनीहरूमार्फत धितोपत्र कारोबारको अनुमति (ब्रोकर लाईसेन्स) दिने प्रकृया तत्कालको लागि स्थगन गरेको छ ।

नेप्सेका अनुसार संघिय संसद् प्रतिनिधि सभाको अर्थसमितिबाट यही साउन ३० गते प्राप्त पत्रको भावनाअनुसार नेप्सेको यही भदौं दुई गते बसेको सञ्चालक समितिको निणर्य अनुसार लाईसेन्सको प्रकृया तत्कालको लागि स्थगन गरिएको हो ।

यसअघि नेप्सेले साउन १७ गते सार्वजनिक सूचना जारी गरी वाणिज्य बैंकहरूलाई सहायक कम्पनीमार्फत सेयर कारोबार गर्नका लागि ब्रोकर लाईसेन्स लिन आह्वान गरेको थियो ।

तर बैंकको संसद्को अर्थसमितिमा वाणिज्य बैंकहरुको ब्रोकर लाईसेन्सको कुरा उठेपछि सोहीअनुरूप अर्थ समितिको निर्णय अनुसार नै लाइसेन्सको प्रकृया हालको लागि स्थगित गरिएको नेप्सेले जानकारी दिएको छ ।

वि.सं.२०७६ भदौ ५ बिहीवार ०९:२३ मा प्रकाशित

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...