back
CTIZAN AD

महिला आयोगले पाएन पदाधिकारी

वि.सं.२०७६ भदौ ६ शुक्रवार

972 

shares

६ भदौ, काठमाडौँ । राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन हुँदा दैनिक काममा समस्या भएको छ ।

महिलाक हक, अधिकार तथा सशक्तीकरणका क्षेत्रमा काम गर्दाै आएको संवैधानिक आयोग पदाधिकारीविहीन हुँदा नीतिगत निर्णयमा बाधा पुगेको छ ।

पदाधिकारी नभएकै कारण नीतिगत विषय तथा गम्भीर मुद्दा ओझेलमा परेको आयोगकी हेल्पलाइन कार्यक्रम व्यवस्थापक पलिता थापाले बताइन् ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या विषयमा आयोगका कर्मचारीले स्थलगत अनुगमन गरेका थिए । तर पदाधिकारी नभएपछि यसले सरकारलाई सुझाव दिन सकेन ।

‘घरेलु र महिला हिंसाका कतिपय मुद्दामा आयोगका पदाधिकारीबाट निर्णय गर्नुपर्छ,’ उनले भनिन्,‘पदाधिकारी नहुँदा ती ओझेलमा परेका छन् ।’ शुक्रबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ भदौ ६ शुक्रवार ०८:३३ मा प्रकाशित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...