back
CTIZAN AD

यस्तो रह्यो भारत र वेष्ट इण्डिजवीचको पहिलो टेष्टको पहिलो दिन

वि.सं.२०७६ भदौ ६ शुक्रवार

735 

shares

६ भाद्र, काठमाण्डौं । भारत र वेष्ट इण्डिजवीचको पहिलो टेष्टमा विहिबार वेष्ट इण्डिजले पहिले टस जित्दै बलिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको भारतले ५ रन हुँदा आफ्नो पहिलो विकेटको रुपमा मयंक अग्रवाललाई गुमाउन पुग्यो । वेष्टइण्डिजका रस्टन चेजले भारतलाई अर्को झड्का दिलाए । उनले पुजारको विकेट लिए । त्यसपछि मैदानमा आएका भारतका कप्तान विराट कोहली पनि धेरैवेर सम्म टिक्न सकेनन् । विराट कोहलीको विकेट ग्याब्रियलले लिए ।

विराट कोहली आउट हुँदा भारतको स्कोर २५ रनमा ३ विकेट गुमेको थियो । त्यपसछि भारतका लागि मैदानमा उपकप्तान रहाणेले राम्रो पारि खेल्दै भारतलाई अघि बढाए । भारतलाई चौथो झट्का ओपनर राहुल आउट भएपछि लाग्यो । राहुल ४४ रनमा आउट भएका थिए ।

भारतका लागि विहारी र रहाणेले स्कोर १७५ मा पुर्याए । वेष्ट इण्डिजलाई पाँचोै सफलताका रुपमा विहारीको विकेट भारतको इनिंङ रिसभ पंत र रविन्द्र जडेजाले सम्हालिरहेका छन् ।
पहिलो दिनमा भारतले ६८.५ ओभर खेल्दै २०३ रनमा ६ विकेट गुमाएको छ । वेष्ट इण्डिजका लागि भने सबैभन्दा सफल बलर चेज बने । उनले तीन विकेट निकाल्न सफल भएको थिए । भारतले आफ्नो व्याटिङ आज पनि गर्नेछ ।

वि.सं.२०७६ भदौ ६ शुक्रवार १०:२४ मा प्रकाशित

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...