back
CTIZAN AD

चीनमा पूर्व प्राथमिक विद्यालयको सङ्ख्यामा उल्लेख्य वृद्धि

वि.सं.२०७६ भदौ ६ शुक्रवार

615 

shares

६ भदौ, बेइजिङ । चीनमा पछिल्लो समय पूर्व प्राथमिक शिक्षाका लागि खोलिएका विद्यालयको सङ्ख्यामा अत्यधिक वृद्धि भएको पाइएको छ ।

शिक्षामन्त्री चेन बाओशेङले बिहीबार दिएको जानकारीअनुसार देशभरी पूर्व प्राथमिक विद्यालयको सङ्ख्या दुई लाख ६७ हजार पुगेका छन् ।

ती विद्यालयहरूमा ४६.५६ मिलियन बालबालिका जाने गर्दछन् भने ४.५३ जना शिक्षक शिक्षिका रहेका छन् । यो तथ्याङ्क सन् २०१८ को अन्त्यतिरको हो ।

सन् २०१० देखिको तथ्याङ्क हेर्दा पूर्व प्राथमिक शिक्षामा संलग्नहरूको सङ्ख्या अत्यधिक बढ्दै गएको देखिएको उनले बताए ।

नेशनल पिपल्स कङ्ग्रेसको स्थायी समितिको एक कार्यक्रममा बोल्दै शिक्षामन्त्री बाओशेङले पूर्व विद्यालय शिक्षामा वृद्धि हुनु सकारात्मक भएको र त्यसले राम्रा नतिजा दिएको बताए । सिन्ह्वा

वि.सं.२०७६ भदौ ६ शुक्रवार १०:२२ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...