back
CTIZAN AD

सहकारीमा केहि कर्मचारीको माग

वि.सं.२०७६ भदौ ६ शुक्रवार

759 

shares

६ भाद्र, काठमाडौँ । अखण्ड बचत तथा ऋण सहकारी संस्था लिमीटेडले दक्ष, सक्षम तथा अनुवभ भएका केहि कर्मचारीहरूको माग गरेको छ ।
कलंकी स्थित उक्त संस्थाले ऋण अधिकृतमा एक व्यवस्थापन संकायमा स्नातक तह उर्तीण भएको र बजार प्रतिनिधिमा केहि संख्यामा एसईई÷एसएलसी उत्र्तीण भएको र दुवै पदको लागि कम्प्युटरमा ज्ञान भई नेपाली टाइप गर्न जान्ने साथै मोटरसाइकलको लाइसेन्स भएको र सम्बन्धित क्षेत्रमा २ वर्षको कार्य अनुभव भएको हुनुपर्ने सूचना दिएको छ ।
सो संस्थाका अनुसार ईच्छुक व्यक्तिले प्रमाणपत्रका प्रतिलिपि सहित प्रकाशित मितिले ७ दिनभित्र कार्यालयमा पेश गरिसक्नु पर्ने जनाएको छ ।
थप जानकारीका लागि फोन नं. ०१–५२१९७४७ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ भदौ ६ शुक्रवार १०:५२ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...