back
CTIZAN AD

अध्यापन अनुमतिपत्रको परीक्षा तथा प्रवेशपत्रको preview हेर्न सकिने, आफ्नो विवरण फरक परेमा सच्चयाउने

वि.सं.२०७६ भदौ ६ शुक्रवार

2.6K 

shares

६ भदौ,भक्तपुर । शिक्षकक सेवा आयोगबाट जेठ २ गते प्रकाशित अध्यापन अनुमतिपत्रको विज्ञापन अनुसार दरखास्त फाराम भर्ने उमेद्वारहरुको प्रवेशपत्र ( हाल प्रिन्ट नहुने ) मा विज्ञापन नम्बर, तह विषय(रोल नम्बर बाहेक)समेत राखिएको सूचना प्रकाशित भएको छ ।

उमेद्वारले आयोगको वेबसाइटwww.tsc.gov.np खोली प्रवेशपत्रको preview गर्न सकिनेछ । उक्त प्रवेशपत्रको preview मा देखिने आफ्नो विवरण फरक परेमा बैंक भौचर रआबश्यक कागजातहरु(पासपोर्ट फोटो र दस्तखत अनिवार्य फर्मेटमा) संलग्न गरी ३ (तीन)दिन भित्र आयोगको इमेल tscapplication1@gmail.com मा लेखी पठाउन
पनि आयोगको सूचनामा भनिएको छ ।

विस्तृत जानकारीको लागि यो लिङमा क्लिक गर्नुहोला ।

http://www.tsc.gov.np/doc/1566536803अ%20अ%20को%20प्रवेश%20पत्र%20preview%20हेर्ने%20सूचना%205-5%20Final.pdf

वि.सं.२०७६ भदौ ६ शुक्रवार १८:४४ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...