back
CTIZAN AD

नेकपाको केन्द्रीय कमीटीको संख्या बढ्यो, चार जना केन्द्रीय सदस्यमा मनोनित

वि.सं.२०७६ भदौ ९ सोमवार

942 

shares

९ भाद्र, काठमाडौँ । अध्यक्ष पुष्प कमल दाहालको अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय समीतीको संख्या बढाएको छ ।

यसअघी ४४१ जनाको केन्द्रीय समीती रहेकोमा आजको बैठकले ४ सदस्य थपेर ४४५ पु¥याएको हो ।

नेकपाको केन्द्रीय समीतीमा नयाँ शक्ति र विप्लव समुह बाट विद्रोह गरेर नेकपा प्रवेश गरेका नेताहरू मनोनयन गरीएको बताइएको छ ।

पार्टी श्रोतका अनुसार विप्लव समूहवाट विद्रोह गरेका पदम राइ र किरण राइ तथा नयाँ शक्तीका विद्रोही कल्पना धमला र देवेन्द्र पराजुलीलाई नेकपाको केन्द्रीय समीतीमा मनोनयन गरीएको हो ।

वि.सं.२०७६ भदौ ९ सोमवार १३:५७ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...