back
CTIZAN AD

रवि र युवराजको बयान सकियो, थुनछेकको बहस सुरु

वि.सं.२०७६ भदौ ९ सोमवार

756 

shares

९ भदौ, काठमाण्डौं । संचारकर्मी रवि लामिछाने र पत्रकार युवराज कंडेलको बयान सकिएर थुनछेकको बहस सुरु भएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका लामिछाने, युवराज कँडेल र नर्स रुकु कार्कीलाई आइतबार देखि बयान लिन सुरु गरिएको थियो । आइतबार रुकु कार्कीको बयान सकिए पनि रवि र युवराज पुन ः चितवन प्रहरीको हिरासतमा रहेका थिए ।

सोमबार लामिछाने र कँडेललाई पनि जिल्ला अदालत चितवनले बयान लिएको थियो । अब बादी र प्रतिवादीका वकिलबीच थुनछेकको बहस सुरु भएको छ ।

उनीहरुमाथि लगाइएको आरोप पृष्टि भए आत्महत्या दुरुत्साहनको कसुरमा ५० हजारसम्म जरिवना र ५ वर्ष जेल दुवै हुनसक्छ ।

न्युज २४ मा ‘सिधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछानेसँग सँगै काम गरेका नुवाकोटका पत्रकार पुडासैनी पछिल्लो समय माउन्टेन टेलिभिजनमा कार्यरत रहेका थिए । उनी साउन २१ गते नारायणगढस्थित बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

वि.सं.२०७६ भदौ ९ सोमवार १३:५० मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...