back
CTIZAN AD

प्रहरीले रविको बैङ्क खाता खोज्दै, पुडासैनीका परिवारलाई क्षतिपूर्ति दिलाउने तयारी

वि.सं.२०७६ भदौ ९ सोमवार

999 

shares

९ भाद्र, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नेपाल प्रहरीले अझै नयाँ सीरावाट अनुसन्धान शुरु गर्ने भएको छ ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नु भन्दा पहिले खीचेको भनिएको उनको आफ्नै भिडियोमा आफ्नो आत्महत्याको कारक मानेका टेलीभीजन कार्यक्रम प्रस्तोता रवी लामीछानेको सम्पती विवरण र बैंक खाता खोज्न थालेको प्रहरीले जनाएको छ ।

प्रहरी श्रोतका अनुसार अनुसन्धान टोलीले लामीछानेले अकुत सम्पती आर्जन गरेको भन्दै विभीन्न बैंक तथा वित्तिय संस्थामा रहेका उनका खाताहरूमा अनुसन्धान सुरु गरेको छ ।

लामीछानेका बैंक खाताहरूको बारेमा जानकारी दिन र हुन सक्ने कारोवार रोक्न प्रहरीले राष्ट्र बैंक सँग अनुरोध गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले प्रहरीले बैंक तथा वित्तिय संस्थामा रहेको रकमका बारेमा बैंकसँग आग्रह गरेर सहयोग गर्ने वताएका छन् । यसैगरी पत्रकार पुडासैनीको आत्महत्यामा क्षतिपूर्ति सम्वन्धी दफालाई आकर्षित गर्ने गरी समेत प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।

वि.सं.२०७६ भदौ ९ सोमवार १३:०० मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...