back
CTIZAN AD

तीन कृषकलाई राष्ट्रपति पुरस्कार

वि.सं.२०७३ मंसिर ९ बिहीवार

939 

shares

९ मङ्सिर,रसुवा । कृषिमा संलग्न रसुवाका तीन कृषक राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मानित भएका छन् ।

बुधबार  यहाँ आयोजित कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय रसुवाले तरकारी खेतीतर्फ भोर्ले–४ का श्यामबहादुर घले, बाख्रापालनतर्फ स्याफ्रु–४ का च्याङ तामाङ र रेन्बो ट्राउट माछा पालनतर्फ धुन्चे–४ का हरिप्रसाद रिमाललाई सम्मान गरिएको हो ।

उहाँहरुलाई जनही रु १० हजार राशिसहित सम्मानपत्रद्वारा सांसद छोवाङ तेन्जिङ तामाङले पुरस्कार प्रदान गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०२:४० मा प्रकाशित

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ...

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

भद्रपुर (झापा) । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...