back
CTIZAN AD

दुघर्टनामा एकको मृत्यु, एघार घाइते

वि.सं.२०७३ मंसिर ९ बिहीवार

771 

shares

९ मङ्सिर,पाल्पा  । अर्गली गाविस–९, कमलपोखरी नजिकै बुधबार  साँझ भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा गुल्मी मुसीकोटका ५२ वर्षीय वसन्तबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । बुटवलबाट गुल्मीको तम्घास जाँदै गरेको लु १ ज २४४८ नं को माइक्रोबस दुर्घटना हुँदा दुर्घटनामा ११ यात्रु घाइते भएका छन् । ओरालोमा ‘ब्रेकफेल’ हुँदा माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइेतको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज तथा टिचिङ हस्पिटल लिमिटेडमा उपचार भइरहेको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०२:३९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...