back
CTIZAN AD

एनआरएनए युएईको अध्यक्षमा प्रकाश कोइराला निर्विरोध निर्वाचित

वि.सं.२०७६ भदौ ११ बुधवार

966 

shares

२८ अगस्त, युएई । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) युएईको अध्यक्षमा प्रकाश कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

१६ अगस्त मा सम्पन्न भएको परिषद्को आठौं अधिवेशनले कोइरालालाई निर्विरोध निर्वाचित गरेको हो ।

परिषद्को उपाध्यक्षत्रयमा राजन खतिवडा, निरन्जन सिलवाल, पासाङ सेर्पा, महासचिवमा निश्चल दाहाल, सचिवद्वयमा जीवनदास, रमेश परियार, कोषाध्यक्षमा विकास साही, सहकोषाध्यक्षमा फडिन्द्र ढकाल, युवासंयोजक मदन अधिकारी, महिला संयोजक सोभा शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी परिषद्को सदस्यहरुमा कृष्ण ठाकुर, प्रकाश रायमाझी, कुमार कार्की, शम्भु पोखरेल, प्रकाश थापा, मानबहादुर सुनार(खाती) ,शुशिल खत्री, क्षेत्री,गोविन्ध पराजुली, अमित पाण्डे, सुजन सापकोटा,कमल मो मिया , वीरेन्द्र खड्का र सरस्वती न्यौपाने कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी क्षेत्रगत प्रतिनिधिहरुमा वीरेन्द्र कुमार नकर्मी (सारजाह), शेर सुनार(फुजेराह), वेद प्रकास पोखरेल (अजमान), राजन अधिकारी (अलऐन)रहेका छन् ।

त्यसैगरी परिषद्को आईसिसि सदस्यमा ठाकुर ढुङ्गाना, नेत्र प्रसाद शर्मा, र राजु के.सी निर्वाचित भएका छन् ।

वि.सं.२०७६ भदौ ११ बुधवार १५:२८ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...